राजनीति


सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन्...

अब संसदमा कांग्रेसलाई बोल्न दिन्नौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् ।बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए । ‘नेपाली कांग्रेसले बकबास...

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ । बुधवार सो सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागी तरुण दलका नेता–कार्यकर्ताले गृहमन्त्रीको...

सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको संसद् अवरोधले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत सांसदबाट पारित नभएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण...

कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको अपिल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस)सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको...

वीपी स्मृति भवनको निर्माण कार्य सुरु

पोखरा । वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका...

स्वार्थका लागि सत्ता गठबन्धनले पार्टी फुटाइदिएको जसपा नेपालको निष्कर्ष

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरूले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजोबाट सुरु भएको बैठक आज समापन हुने भएको हो । बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ...