राजनीति


राष्ट्रिय सभा अध्यक्ष दाहाल र कोरियन संसदीय टोलीबिच भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति,...

गृहमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेसको अडान

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको अडान लिएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको हो । कांग्रेस...

सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान साढे १० बजेका लागि समितिको बैठक बोलाइएको थियो । बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका...

सुदुरपश्चिमको मुख्यमन्त्री नदिए गठबन्धनमा संकट आउने झलनाथको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले उक्त...

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका सम्मानित नेता खनालबिच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको बेला दुई नेताबिच भेटवार्ता भएको हो । वार्ता अहिले बालुवाटारमा जारी रहेको स्रोतले जनाएको...

कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गर्दैनौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता नगर्ने जिकिर गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै वामपन्थी एकता भ्रम मात्र भएको बताउँदै आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने बताएका हुन्...

सुदुरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मण किशोरलाई साथ दिने कांग्रेसको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा साथ दिने कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरेको छ । सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको...

स्थानीय तहमा समानीकरण अनुदान पठाउछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा समानीकरण अनुदान पठाउने बताएका छन् ।संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध गर्दै आइरहेको थियो । महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा...

मतदाता नामावली दर्ता तथा अद्यावधिक पुनः सुरु

काठमाडौँ । उपनिर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली निर्वाचन आयोगले पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । प्रवक्ता शालिग्राम...