राजनीति


राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । आज बिहान सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतका पदाधिकारीका साथ दाहालले भवनको अवलोकन गर्नुको साथै कार्यक‍ो प्रगतिबारे जानकारी...

रास्वपा कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले दाङद्वारा भर्त्सना

दाङ । नेकपा एमाले दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ। गएराति तुलसीपुर बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने

काठमाडौ । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए । त्यो...

आइतबार पोखरामा गर्ने भनिएको रास्वपाको चुनावी सभा स्थगन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबार पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगन भएको छ । ुप्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही मिति २०८२ फागुन १० गते कास्कीको पोखरामा चुनावी सभा अन्तर्गत परिवर्तन उद्घोष सभा...

प्रधानमन्त्री कार्की मुस्ताङमा : चुनावको तयारीबारे लिइन् जानकारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकीछन् ।शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् । मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए । संगठनात्मक...

निर्वाचनका लागि बजेट अभाव हुन दिँदैनौँ : अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको...

निर्वाचन आउन १३ दिन बाँकी : मतदाता शिक्षासम्बन्धी टिकटकमा प्रतियोगिता, पहिलो हुनेलाई ५० हजार पुरस्कार

काठमाडौं । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ रु रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ ।राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत...