राजनीति


तीनकुने घटनाको पूर्ण जिम्मा पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौ । संदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी...

तीनकुने घटना प्रकरणमा रास्वपाले गर्यो उच्च न्यायिक छानबिन आयोगको माग

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कारण घटनालाई लिएर उच्च न्याकि छानविन आयोग गठनको माग गरेको छ । रास्वपाले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च...

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गरिँदै

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमो राहदानी रद्द प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा...

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि गृहमा आकस्मिक बैठक

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने...

काठमाडौंको तीनकुनेसहित यी पाँच क्षेत्रमा कर्फ्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी...

तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् ।भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा...

राजावादीद्धारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको...

प्रधानमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो । सोमबार...