राजनीति


निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन सार्ने विभिन्न बहानाहरू भइरहेको भन्दै तोकिएकै समय (फागुन २१) मा निर्वाचन हुनुपर्ने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले निर्वाचन प्रचारप्रसार संयोजक मीन बहादुर शाहीले निर्वाचनबारे एमालेप्रति...

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई...

निर्वाचनको ७२ घण्टाअघि सीमानाका बन्द गर्ने निर्णय

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दा ७२ घण्टा अघि सीमानाका बन्द गर्ने निर्णय गरिएको छ । मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् । उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् । अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक...

कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्दै (सुचीसहित)

काठमाडौं। नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी प्रदेशमा चुनावी सभाको तयारी गरेको हो । ती चुनावी...

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौं : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको...

फागुन १५ गते पोखरामा काँग्रेसको चुनावी सभा हुने

  पोखरा । नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन...

हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उनले...