काठमाडौं । देशका विभिन्न ठाउँबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । यस्तो गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब...
काठमाडौं । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग नगर्न आग्रह गरेको छ । आयोगले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सवारी पास लिएर सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो । ‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका...
काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १८ जनाको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने भएको छ ।गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएकाहरुको सपथ फागुन २५ गते् दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा हुने संघीय...
रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ । सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो...
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । शर्मालाई सोमबार नेकपाका...
काठमाडौं । आज मध्यराति देखि मौन अवधि सुरु हुदैं छ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण देशवासीलाई आह्वान गरेकी छन् । सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई देश र जनताको भविष्यको फैसला गर्ने ऐतिहासिक अवसरका...
दमौली । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार साँझ स्वतन्त्र उम्मेदवार लौडारीसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । ‘आज...