राजनीति


आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक...

देउवाले आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुसँग छलफल गर्न लागेका...

नेकपा (एस)मा पदाधिकारी चयनका लागि आज निर्वाचन

काठमाडौं । नेकपा एसकाले पदाधिकारी चयनका लागि आज दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । त्यस अघि अहिले बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि...

गण्डकी सरकारमा एमाले ४ मन्त्रालय लिएर सहभागी हुन सहमत

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमाले चार मन्त्रालय लिएर सहभागी हुनेभएको छ । कति सदस्यीय मन्त्रिपरिषद भन्नेमा भने दुबै दलले फरक-फरक दाबी गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले आफ्नो पार्टी सरकारमा चार जना मन्त्रीसहित सहभागी...

विविध पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न सहयोग गर्छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश...

माओवादी गण्डकी प्रदेशस्तरीय बैठक सम्पन्न

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गण्डकी प्रदेशमा कार्यरत...

नेकपा एसको बैठक जारी : पदाधिकारीलाई पूर्णता दिने तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ ।आइतवारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही...

मुकुललाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्दै रास्वपा

काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले एक नेताले जानकारी दिए । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले...

देउवाले बोलाए उप-सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलको लागि बोलाएका छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन्।बैठक भोलि बिहान ११ बजे देउवा...