राजनीति


सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र...

प्रचण्डले बोलाएको बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए । तर प्रचण्ड...

राष्ट्रिय युवा संघको १० औं अधिवेशन ९ जेठदेखि पोखरामा

  पोखरा । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी जेठको दोश्रो साता पोखरामा हुने भएको छ । संघले आज पोखरामा पत्रकार भेटघाट मार्फत संघको महाधिवेशन आगामी ९ जेठदेखि ११ जोडसम्म पोखरामा गर्न लागेको जानकारी दिएको हो । महाधिवेशनको...

वडाध्यक्ष पराजुलीले व्यवसायी कुट्नु अगाडि कर्मचारीलाई पनि गरेका थिए हातपात !

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार पराजुली मार्गका व्यवसायी लेखनाथ सुवेदी माथि हातपात गर्नुअगाडी महानगर पुगेर कर्मचारी माथि समेत हातपात गरेका खुलेको छ । विहान करिव ११ : ३० बजेको समयमा महानगरपालिका प्रशासकीय...

पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ। नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने...

सिसाको घरमा बसेर ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई योगेशको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति...

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने

काठमाडौँ । वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा नागरिक...

चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नाउपाको माग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष...

नेकपा एसको सचिवालय बैठक आजबाट सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबारबाट सुरु भएको छ । बैठक मंगलबार र बुधबार दुई दिन बस्नेगरी बोलाइएको नेकपा एसले जनाएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहान ८ बजेबाट सुरु भएको बैठकमा यसअघि केन्द्रीय कमिटीले गरेका निर्णय...