पोखरा । स्वर्गीय करुणानिधी कोइराला नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहाँसमा एक गर्विलो नाम हो । उनी र उनले निर्माण गरेको पोखारा ४ गैह्र्रापाटन स्थित हालै भत्किएको निवासलाई लिएर बृत्तचित्र निर्माण भएको छ । स्वर्गीय करुणानिधिको छोरा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो...
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले...
पोखरा । कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको मर्दी हिमालमा हिउँदको अन्तिम समयमा हिउँ परेको हो । हिमपात भएपछि मर्दीका पर्यटन व्यवसायी खुशी भएका छन्। सोमबारबाट हल्का वर्षा सुरु भएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन्...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमान कार्यभार भएको बताएका छन् । साथै उनले लोकतन्त्रको रक्षा...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको संघर्षको बलमा प्राप्त...
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा संसद बैठकमा विशेष समय लिएर बोल्दै खड्काले घिसिङको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई नटेरेको...