राजनीति


नेकपा एसका नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाडौँ । नेकपा – एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि...

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक...

स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता (कार्यतालिकासहित)

काठमाडौँ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता नारायण प्रसाद सापकोटाले...

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित...

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबिच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध...

स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आज १० असोज देखि १६ असोजसम्म दल दर्ता गर्न सक्नेछन्। उपनिर्बाचनमा भाग लिनका लागि आयोगमा...

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा...

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

काठमाडौँ । मंगलबार बिहान नौ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठकको समय सरेको छ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नामबारे निर्णय गर्न बोलाइएको बिहानको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको समिति सदस्य प्रकाश अधिकारीले जानकारी...

कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपा नेपालले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । पार्टीका...