राजनीति


प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची...

एमालेले बोलायो विभागहरूको संयुक्त भेला

काठमाडौं। नेकपा एमालेले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ । विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो । भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव...

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मुख्य जोड थालेका काम सक्ने हो’

  पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जोड थालेको काम सक्नेमा रहेको बताए छन् । आइतबार विहान सिद्धार्थ राजमार्गलाई छोट्याउन र सुरक्षित यात्राका लागि निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको एक वर्षको कार्य प्रगति उल्लेख गर्दै समाजिक...

एमालेले एकताबद्ध गर्न नचाहँदा बामपन्थी आन्दोलन विभाजित : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले एकताबद्ध गर्न नचाहँदा वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताएका छन् । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग...

सांसदको आग्रह : बाढीपहिरो प्रभावितलाई सरकारले हेरोस्

काठमाडौं । सांसदहरूले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले...

एकीकृत समाजवादीमा जादैँ बामदेव, साउन २ गते एकता घोषणा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ । यस सम्बन्धी सहमतिमा नेकपा...

अभिनेत्री मनिषा कोइरालाद्धारा रविको पक्षमा हस्ताक्षर

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् । मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।हस्ताक्षरपछि...

अनुशासनको कारबाही वैधानिक नभएको शेखर समुहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार पार्टीको अनुशासन आयोगले कोइराला निकटका नेताहरूलाई गरेको...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत...