पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक पूजाअर्चनाका लागि गोरखा आएका छन् । गणतन्त्र स्थापनापछि शनिबार पहिलोपटक पुर्ख्यौली थलो गोरखा आएका उनले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झन्डै २ घण्टा...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताएका छन् । नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उनले बताए । लायन्स...
काठमाडौं । निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्ना मन्त्रीहरूलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ । लोसपा नेपालको हिजो बसेको सचिवालयको बैठकले सो सुझाव दिएको हो । लोसपा नेपालबाट सङ्घ तथा मधेश प्रदेश सरकारमा मन्त्रीहरू सहभागी छन् । प्रदेशदेखि...
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्। नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार हुन सम्पूर्णमा आह्वान गरेका छन् । आफूले बोले दुईतिहाईको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले मात्र आफु चुप बसेको बताउँदैँ रविले यस्तो आह्वान गरेका हुन् । काठमाडौं जिल्ला अदालतको...
काठमाडौं । राष्ट्रिय सभाबाट मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साहले प्रस्तुत गरेको ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’...
काठमाडौँ । जनमत पार्टीसँग एकताको विषयमा छलफल गर्न आज नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । पुरानो बानेश्वरको एक क्याफेमा बस्ने बैठकले डा।सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताको विषयमा छलफल गर्ने सो पार्टीका सांसद लालवीर चौधरीले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई...