पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ३०१ मत गणना भइसकेको छ। जारी मतगणनामा अनेरास्ववियुका विष्णु...
नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ। माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही...
काठमाडौं । संविधानसभा परिषद् नेपालले नेपालको संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै संविधानबाट प्राप्त उपलब्धिका आधारमा थप उपलब्धि हासिल गर्न सकिने तर यसविरुद्ध हुने कुनै गतिविधि सह्य नहुने बताएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक र नेपाल वायुसेवा निगमको अध्यक्ष नियुक्तिमा भएको भ्रष्टाचार भएको जिकिर गर्दै छानबिनका लागि समिति बनाउन माग गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग निहुँ खोज्दा राजतन्त्र ढल्न पुगेको श्रेष्ठले बताए। उनले आफैँ निहुँ खोजेर पल्टिएको राजसंस्था फेरि फर्काउने...
काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् । आइतबार राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन्...
पोखरा । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ मत खसेको छ । आज मतदानमा जम्मा ३१.२५ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका सदस्य विष्णु गौतमले जानकारी दिए । ९ हजार २ सय ७० जना विद्यार्थी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुगेदर फर टुमरो ः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्...