राजनीति


सुर्खेत – १ मा कांग्रेसको सुरुवाती अग्रता

सुर्खेत । सुर्खेत १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् । यस्तै रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाए । यस्तै नेपाली...

चितवन–२ मा अग्रता बढाउँदैं रवि लामिछाने

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् । रास्वपा सभापति समेत रहेका उनले हालसम्म गणना गरिएको मतमध्ये ८ हजार १५ मत प्राप्त गरेका छिन् । उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले...

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

पोखरा । तनहुँ एकमा ६ हजार ५ सय ६६ मत गन्दा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले २ हजार ९ सय २८ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले १ हजार ६ सय ५७ मतले पछ्याइरहेका छन् । यता एमालेकी भगवती न्यौपानेले १ हजार १ सय १ मतसहित कांग्रेसलाई...

कैलाली–५ : १००० मत गन्दा घण्टीको फराकिलो अग्रता

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक १००० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दलेले अन्य दलहरूभन्दा फराकिलो अन्तरसहित अग्रता बनाएको छ। प्राप्त पछिल्लो मत परिणाम अनुसार,...

रुकुम पश्चिममा मतगणना सुरु

सुर्खेत । रुकुम पश्चिममा पनि मतगणना सुरु भएको छ । मतगणना आठबिसकोटबाट सुरु गरिएको हो । यहाँ जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, रास्वपाबाट मानबहादुर शाही र कांग्रेसबाट...

मतदातालाई धन्यवाद दिदैं रन्जुले भनिन्,‘यो विजय देशको, परिवर्तन पक्षको हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । ‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई...

स्याङ्जा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रेग्मीको अग्रता कायम

स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार धनञ्जय रेग्मीले अग्रता कायम राखेका छन् । उनले चार हजार ४१० मतसहित अग्रता कायम राख्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले तीन हजार ९२९ मत ल्याएका छन् । नेकपा एमालेका मीन...

अन्तिम नतिजा नआएसम्म निराश नहुन हर्क साम्पाङको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा नआइन्जेल निराश नहुन आग्रह गरेका छन् । मतगणना भइरहेको अधिकांश क्षेत्रमा रास्वपा अगाडी देखिएपछि अध्यक्ष राईले निर्वाचनको मतगणना आइरहँदा उनले रमाइहाल्ने र निराश भइहाल्न...

चितवन ३ : मतान्तर बढाउँदै सोविता गौतम

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपा सोविता गौतमले अग्रता बढाएकी छिन् । गौतमले हालसम्म गणना गरिएको मत मध्ये ३ हजार ६३९ मत पाएकी छिन् भने उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले निरन्तर पछ्याइरहेकी छिन् । दाहालले २ हजार...