काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् । आफ्ना...
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी)र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् । मेयरमा नेपाल हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा मौनीले उम्मेदवारी दिएका हुन् । दुबै उम्मेदवारले...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासका नाममा हुने होडबाजीले समाजमा सुव्यवस्था, आपसी सद्भाव, एक अर्कालाई गर्ने सहयोगको भावना खस्कदैँ गएको बताएका छन् । ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विश्वमा...
सत्तारुढ नेकपा एमालेको तर्फबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिन नेकपा एमालेका नेता, कार्यकर्ता गाजाबाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए। यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन...
काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता सुरु भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । आज...
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । स्थानिय तहमा रिक्त ४४ पदमा हुन लागेको उप निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू हुन लागेको हो । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने...
पोखरा । नेकपा माओवादी केन्द्र कास्कीको संयोजकमा विश्वप्रकाश लामिछाने चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले उनलाई कास्की संयोजक चयन गर्ने निर्णय गरेको हो । कास्की इन्चार्ज रामजीप्रसाद बरालले उनको नाम सिफारिस गरेको...
काठमाडौँ । यही १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता गरिँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन...
पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा आज (शनिबार) बिहान राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा...