राजनीति


माधव नेपालको बयान सुरु भयो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सुरु भएको छ । बुधवार विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो । विशेष अदालतको...

अदालतमा बयान सकेर बैठक बोलाउने माधवको तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिहीबारभित्र बयान दिएर शुक्रबार सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । असार १३ गते शुक्रबार सचिवालय बैठक बोलाउने तयारी छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि करिब दुई...

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल विशेष अदालतमा हाजिर भए

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी...

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ । बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ । नेकपा...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख देवराज घिमिरेले...

निष्पक्ष र तथ्यपरक छानबिन नगरे प्रतिवेदन अस्वीकार गर्ने माओवादीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारद्वारा गठित समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ । सो दलका तर्फबाट प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पार्टी उपमहासचिव एवं सांसद्...

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका...

दुई सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल सरकारका दुई जना सचिवको जिम्मेवारी साटफेर भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत सचिवको जिम्मेवारी साटफेर गरेको हो । निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा...

रास्वपा र राप्रपाको आन्दोलन र बहिष्कार आज पनि

काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेपनि रास्वपा र राप्रपाको आन्दोलन र संसद् बहिस्कार रोकिएन । दुवै दलले समितिलाई अस्वीकारको घोषणा गर्दै मंगलबारको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । रास्वपा...