बाजुरामा एउटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । हिमाली गाउँपालिका(१ कोट मतदान केन्द्रको मतपेटिका ढुवानी गर्न बाँकी रहेको बाजुराका निर्वाचन अधिकारी भीम शाहीले बताए । हिमाली गाउँपालिकाका अन्य विकट केन्द्रहरूको मतपेटिका बिहीबार र शुक्रबार...
लमजुङमा जारी मतगणनामा कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका छन् । उनी ७७९ मतसहित पहिलो छन् भने रास्वपाका धर्मराज केसी ७३८ मतसहित दोस्रो स्थानमा छन् । यहाँ एमालेका पृथ्वीसुब्बा गुरुङले ४१२ मत ल्याएका छन् । नेकपाका हरिजङ तामाङले ७४ मत पाएका छन् ।
पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुषालले अग्रता लिएका छन् । फलेवास नगरपालिकाका ४ नम्बर वडा मुडिकुवा र ७ नम्बर वडा लिमिठानाको मतगणनाको नतिजा अनुसार भुषालले ७ सय १६ मतले अग्रता...
नेकपा एमालेका नेता सूर्य थापाको जिल्ला प्यूठानमा पनि मतगणना जारी छ । त्यहाँ अहिलेसम्मको मतगणनामा थापा पाँचौँ स्थानमा छन् । प्राप्त विवरणअनुसार एक हजार ३४७ मत गणना हुँदा थापाले ६९ मत पाएका छन् । यो क्षेत्रमा रास्वपाका सुशान्त बैदिक ५०५ मतसहित...
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रको मत गणना भइरहँदा २ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । काठमाडौँ– १ र मुस्ताङमा क्रमशः रास्वपा र कांग्रेसका उम्मेदवार निर्वाचित...
काठमाडौं । सिराहाको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बब्लु गुप्ताले सुरुवाती अग्रता लिएका छन् । बब्लुले ८५० मत ल्याउँदा काँग्रेसका राम सुन्दर चौधरीले १९६ मत ल्याएका हुन् । यस्तै एमालेका रामशंकर यादवले १२७ मत ल्याएका हुन् । अन्तरिम सरकारको मन्त्री...
पोखरा । तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन् । एक हजार ४८९ मत गणना भएको छ । ऋषिङ– १ को मतगणना भएको हो । रास्वपाका श्रीराम न्यौपानेको अग्रता कायम गरेका छन् । न्यौपानेको पक्षमा ६८९ मत पर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार...
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फको मत गणना जारी छ । निर्वाचन आयोगको विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ७० स्थानमा अग्रता लिएको छ । त्यसैगरि नेकपा एमालेले ६ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा...
काठमाडौं। देशकै सर्वाधिक चासो रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले एमालेका उम्मेदवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ हजार मतले पछि पारेका छन् । दिउँसो १ बजे १५ मिनेटसम्मको आधिकारिक जानकारी अनुसार...