राजनीति


गृहमन्त्रीको राजीनामाको अडानमा विपक्षी दलहरु, प्रतिनिधिसभाको बैठक स्थगित

  काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग गरेको छलफल निस्कर्षमा पुग्न नसकेपछि । संसद् सचिवालयले दोस्रोपल्ट...

प्रतिनिधिसभा बैठक : विपक्षी सांसदहरूद्वारा उठेर विरोध

काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिए । पुनले बोल्दै उनले...

गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै...

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार...

युवा संघको नेतृत्व चुन्न मतदान सुरु

पोखरा । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा...

प्रतिनिघिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी

  काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुँदैछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।...

सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगर प्रमुख आचार्य बीच शिष्टाचार भेटवार्ता

पाेखरा । जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त...

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक भोलि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा...

‘कर्मचारीले बदमासी गरेको थाहा पाएर हटाएको हुँ, मेरो कुनै संलग्नता छैन’: गृहमन्त्री

काठमाडौँ । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय...