राजनीति


प्रधानमन्त्री ओली आज स्वदेश फर्किदैं

बेइजिङ । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् । जसका लागि ओली नेपालतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रममा गएका थिए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...

प्रधानमन्त्री ओली बेइजिङको विशेष सैनिक ‘परेड’मा सहभागी

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुखरसरकार प्रमुखलाई स्वागत गरेका...

केन्द्रीय कमिटी रोकेर एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाएको छ । बैठक अगामी बिहीबार (भदौ १९) दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक...

सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ । समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा...

राष्ट्रियसभा बैठकको समय परिवर्तन

काठमाडौं । मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ । आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो । विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय...

मनाङको उपनिर्वाचनका लागि पर्यवेक्षणका लागि निवेदन माग

काठमाडौं। निर्वाचन आयोगले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न निवेदन माग गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण गर्न चाहने सङ्घ संस्थाहरूसँग...

मनाङमा हुने उपनिर्वाचनमा दल दर्ताका लागि २५ भदाैसम्मकाे समय

काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी गरेको छ । गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको...

निजामती विधेयक समितिबाट सर्वसम्मतले पारित

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयक सर्वसम्मत पारित गरेको छ । समितिको मंगलबारको बैठकबाट निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभाले पास गरेर पठाएको विधेयक ऐनमा रूपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश...