राजनीति


३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्न अनेरास्ववियुलाई एमालेको निर्देशन

काठमाडौं। नेकपा एमालेले भ्रातृ संगठन अनेरास्ववियुको यही महिना हुने महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले जेठ १४ गते जारी गरेको परिपत्र अनुसार यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँको कीर्तिपुरमा हुने...

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले...

गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका...

बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ, शङ्का नगर्नुस : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्। बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो...

टोकियोमा नेपाली दुतावासको भवन बनाउन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको चासो

टोकियो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली राजदूतावास जापानको टोकियोमा भवन बनाउन चासो देखाएका छन् । टोकियोमा विहिबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले प्रक्रियागत रूपमा...

राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । यसअघि राजावादी...

जनताले फालेको राजतन्त्र अब फर्कन्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताएका छन् । चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले...

पूर्वसांसद मोहम्मद अफताब आलमले पाए सफाइ

काठमाडौं । बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्याका अरोपित पूर्वसांसद मोहम्मद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै उनलाई सफाई दिएको हो । न्यायाधीशद्वय खुशीप्रसाद...

गृहमन्त्रीले राजिनामा दिन नपर्ने प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको निष्कर्ष

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेबहादुर बीच भेटवार्ता भएको छ । भेटवार्तामा गृहमन्त्री रमेश लेखकले राजिनामा दिन नपर्ने भन्दै विपक्षी दलहरूलाई संसद बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री...