राजनीति


सत्ता कानुनले चल्छ, भीडले होइन : गृहमन्त्री लेखक

बुटवल । गृहमन्त्री रमेश लेखकले शासन भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताए । गृहमन्त्री लेखकले पछिललो समय साइबर क्राइम बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै यसलाई पनि...

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका रविलाई म्याद थपका लागि आज अदालत लगिएको...

सहकारी ठगी प्रकरण : रविसहित ५ जनालाई अदालत लगियो

पोखरा । रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत लगिएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा...

नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्दैं

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ । पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक...

रविलाई म्याद थपका लागि आज अदालत लगिदैं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएको छ । पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार नै सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अभियोजन नगर्दासम्म उनलाई हिरासतमा...

पिएल सिंह निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसले पिएल सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको...

प्रहरीले सरकारी वकिललाई बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेको छ । प्रहरीले रविमाथिको अनुसन्धान सकाएर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । रविमाथि मुद्दा चलाउन माग गर्दै कास्की प्रहरीले जिल्ला...

पीएल सिंहको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र...