काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा पराजय भोगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निर्वाचनमा पराजित गरेका रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन् । ओलीले शनिबार विगतमा आफूले बालेन शाहलाई तबेला दिएको...
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपा वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै विजयी भए । उनले ६८ हजार ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी...
लमजुङ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी विजयी भएका छन् । उनी नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई विजयी भएका हुन् । केसीले ३३ हजार ८९८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी एमालेका गुरुङले १६...
काठमाडौं । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार ८१६ मत प्राप्त...
अछाम । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित गर्दै विजयी भएका हुन् । स्वारले १० हजार ७५९ मत ल्याउँदा नेकपाका रावलले १० हजार २३३ मत...
पोखरा । कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार खडकराज पौडेल ‘गनेस’ विजयी भएका छन् । उनले २९ हजार ८४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत ल्याए । उनलाई...
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् । चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले...
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन् । प्रतिनिधि सभा सदस्य पदको मतगणनामा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गोमा तामाङको ४ हजार ८०९ मत रहेको छ । यस्तै,...
पोखरा । कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका खडकराज पौडेल 'गनेस' को जित सुनिश्चित भएको छ । पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ५१ हजार ८४ मतगणना सम्पन्न हुँदा...