काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले पार्टी अध्यक्षबाट नहट्न अध्यक्ष माधव नेपाललाई सुझाव दिएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्षमाथि प्रतिशोधको मुद्दा चलाएको आरोप लगाएका उनीहरुले सचिवालय बैठकमा अध्यक्ष माधव नेपाललाई अध्यक्ष पदबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।प्रतिनिधि सभाको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराएका हुन् । शनिबार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो...
काठमाडौं । आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । विहान ११ बजेका लागि बोलाईको प्रतिनिधिसभामा प्रधामन्त्री ओलीले सम्बोधन गर्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सम्बोधनका क्रममा उनले भ्रमणबारे...
बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीको...
काठमाडौं। सङ्घीय संसद् सचिवालयले शनिबार बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ । कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक चार घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाका विषयमा केन्द्रित रहेको बताइएको छ । अध्यक्ष नेपालविरुद्ध...
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राखेका छन् । नेपाली कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो । यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको...