राजनीति


नागरिकता विधेयक असार १४ गते पारित हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक छिटो पारित गर्नुपर्ने र...

एमाले अध्यक्ष ओलीले पार्टी सदस्यता शुल्क र लेबी बुझाए

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन्...

माधव नेपालको थुनछेक बहस सुरु

पतञ्जलि जग्गा घोटाला प्रकरणमा बयानका लागि आज विशेष अदालत पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिए पछि अहिले थुनछेक बहस सुरु भएको छ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय...

पतञ्जली जग्गा प्रकरण : माधव नेपालको बयान सकियो

काठमाडौँ । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ । न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर...

विधेयक अगाडि बढाउन ढिलो नगरियोस् : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पेस भएका महत्त्वपूर्ण विधेयक छिटो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिमा गम्भीर छलफल भएर...

एमाले सचिवालय बैठकको समय सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । ‘१ बजेका लागि बोलाइएको...

माधव नेपालको बयान सुरु भयो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सुरु भएको छ । बुधवार विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो । विशेष अदालतको...

अदालतमा बयान सकेर बैठक बोलाउने माधवको तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिहीबारभित्र बयान दिएर शुक्रबार सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । असार १३ गते शुक्रबार सचिवालय बैठक बोलाउने तयारी छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि करिब दुई...

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल विशेष अदालतमा हाजिर भए

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी...