राजनीति


आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली...

प्रधानमन्त्रीद्धारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् । आइतबार राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन्...

९२७० विद्यार्थी मतदाता रहेको पीएन क्याम्पसमा जम्मा २८९७ मत खस्यो

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ मत खसेको छ । आज मतदानमा जम्मा ३१.२५ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका सदस्य विष्णु गौतमले जानकारी दिए । ९ हजार २ सय ७० जना विद्यार्थी...

देश विकासको गतिमा अघि बढेको छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुगेदर फर टुमरो ः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्...

सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ ।सभाको आइतबारको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको...

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई...

प्रधानमन्त्रीको मौनताप्रति नेता रावलको आक्रोश

नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले वर्तमान सरकारका मन्त्रीहरूको मनपरी र प्रधानमन्त्रीको मौनतामाथि कडा प्रश्न उठाएका छन्। मातृभूमि जागरण अभियान, नेपालमार्फत राजनीतिमा सक्रिय रावलले सामाजिक सञ्जालमा लेख्दै सरकारप्रति आक्रोश पोखेका हुन्। नाफाखोरी...

स्ववीयु निर्वाचन : पीएन क्याम्पसमा हालसम्म २४.८१ प्रतिशत मत खस्यो

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चयनका लागि लागि आज बिहान देखि भएको मतदानमा हालसम्म २४.८१% प्रतिशतले मतदान गरेको निर्वाचन समिति संयोजक प्रा।डा रामचन्द्र पोखरेलले बताएका छन् । पोखरेलको अनुसार नौ हजार २७० जना...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बैठक सुरु हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि...