काठमाडौं । विभिन्न सातवटा कम्युनिष्ट पार्टी बीच एकता हुने भएको छ । नेकपा माओवादीका नेता अग्नि प्रसाद सापकोटाका अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात पुगेको हो । जसमा नेकपा माओवादी...
काठमाडौं । पोखरामा ११ औं महाधिवेशन गर्ने तय गरेको एमालेले महाधिवेशन स्थल परिवर्तन गरेको छ । आज शनिबार बसेको बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा...
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष ०८१र८२ को ३५ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख डा.नारायण प्रसाद रेग्मीले शुक्रबार संविधानको धारा २९४ को...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश नृपध्वज...
काठमाडौं। कार्य तालिकाको विषयमा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ । शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो । केन्द्रीय कार्यालय स्रोतका अनुसार आज सहमतिको प्रयासस्वरुप नेताहरूबिच...
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेता डा। शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचनअगावै पार्टीको...
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बस्ने बैठकमा विशेषगरी २ विषयमा छलफल गर्ने नेताहरूले बताएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकका मुख्यगरी...
काठमाडौं । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि गठन भएकाले...
काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्...