राजनीति


एक व्यक्ति २ पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कुनैपनि पार्टीको अध्यक्ष एक व्यक्ति २ पटक भन्दा बढी हुन नपाउने कानुनमै व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले दलभित्रको आन्तरिक लोकतन्त्रका लागि पनि यो व्यवस्था अनिवार्य भएको बताए । सोमबार ईश्वर...

नेकपाले पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा 'एकता सन्देश सभा' आयोजना गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा बागमती, सम्पर्क समन्वय...

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा बसेको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठकले सो बताएको हो । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको...

संसदीय निर्वाचनको विषयमा कांग्रेस : केन्द्रमा अलमल, जिल्लामा आकांक्षीको सरगर्मी !

पोखरा । नेपाली कांग्रेसले संसद पुनस्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेपनी उसले औपचारिक रुपमै आगामी २१ फागुनका लागि तय भएको निर्वाचनका लागि आफ्नो तयारीलाई पार्टीकै निर्णय अनुरुप अगाडि बढाएको छ । कांग्रेसले केन्द्रको परिपत्र अनुरुप निर्वाचन क्षेत्रहरुमा...

१०२ वटा दल एक्लाएक्लै चुनाव लड्ने : १२ वटा दलले ५ संयुक्त चुनाव चिह्न प्रयोग गर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै चुनाव लड्ने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको...

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य ध्येय : सञ्चारमन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित...

कांग्रेसले दियो पार्टीको निर्वाचन समितिलाई पूर्णता

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार निर्वाचन समितिका रिक्त दुई पदमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लमजुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई मनोनयन गरेका हुन्...

सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ । त्यसअघि...

महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन ओलीले पार्टी सदस्यको घरघरमा पठाए पत्र

काठमाडौं । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित...