काठमाडौं । प्रमुख तीन दल्रका शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् । सिंहदरबारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छनु । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान व्यवस्था प्रति नकारात्मक भावना फैलाउँदा देशको बौद्धिक जमात चुप लागेर बस्न नमिल्ने बताएका छन् । पोखरामा कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद्को उद्घाटन पछि बोल्दै उनले भने यस्तो...
काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाद्वारा चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले...
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ३०१ मत गणना भइसकेको छ। जारी मतगणनामा अनेरास्ववियुका विष्णु...
नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ। माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही...
काठमाडौं । संविधानसभा परिषद् नेपालले नेपालको संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै संविधानबाट प्राप्त उपलब्धिका आधारमा थप उपलब्धि हासिल गर्न सकिने तर यसविरुद्ध हुने कुनै गतिविधि सह्य नहुने बताएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक र नेपाल वायुसेवा निगमको अध्यक्ष नियुक्तिमा भएको भ्रष्टाचार भएको जिकिर गर्दै छानबिनका लागि समिति बनाउन माग गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग निहुँ खोज्दा राजतन्त्र ढल्न पुगेको श्रेष्ठले बताए। उनले आफैँ निहुँ खोजेर पल्टिएको राजसंस्था फेरि फर्काउने...