राजनीति


कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदैछ । बैठक दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम जारी छ । बाँकी...

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न स्पेन भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी...

राज्यमन्त्री अरुण चौधरीले आज राजीनामा बुझाउँदै

काठमाडौँ। संघीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउन लागेका छन् । प्रधानमन्त्री ओली हुम्लाबाट फर्केपछि राज्यमन्त्रीले उनलाई...

पाँच कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच छलफल

काठमाडौं । पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको छ । पेरिसडाँडामा शनिबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्ययक्ष प्रचण्ड महासचिव देव गुरूङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...

जसपाका नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी९जसपा० का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध...

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता...

पार्टीले निर्देशन दिएमा पद छोड्न तयार छु : रामहरि खतिवडा

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशनमा दिएमा आफूले सभापति पद छोड्ने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा...

राष्ट्रियसभामा उठ्यो ‘कुलिङ पिरियड’ मा गडबडीको विषय

काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको ‘कुलिङ पिरियड’ माथि भएको गडबडीको विषय राष्ट्रियसभा बैठकमा पनि उठेको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्ने...

यातायात क्षेत्र व्यवस्थित बनाउँछौं : भौतिकमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै...