पोखरा । नेकपा एमाले पोखरा १५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन्जी युवाहरूले उद्घाटन गरेका छन। सो क्रममा युवाहरूले रश्मि आचार्य सबैको साझा उम्मेदवार भएको बताएका छन् ।उनीहरुले युवाहरूको एजेन्डा कार्यान्वयन गर्न युवा उम्मेदवारलाई सफल बनाउनुपर्ने...
पाल्पा । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको...
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उद्घाटन भएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित...
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमालेले निर्वाचनको...
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन निष्पक्ष हुनेमा आशङ्का व्यक्त गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले निष्पक्ष निर्वाचन हुनेमा आशङ्का व्यक्त...