राजनीति


प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध आज पनि

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् । अहिले सभामुख घिमिरेले रास्वपा...

गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूद्धारा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट...

मन्त्री विन्दु कुमार थापाद्धारा सहारा विद्यालयमा विभिन्‍न सामाग्री हस्तान्तरण

पोखरा । पोखरा महागरपालिका वडा नं ९ वसपार्कमा अस्थित सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक...

जसपा नेपालको संसदीय दलको बैठक आह्वान

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रूपमा फिर्ता लिने भएको छ । असार ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिने जिम्मा संसदीय दललाई दिएको थियो । जसपा नेपालका अध्यक्ष...

सरकार बाढी प्रभावितको उद्धारमा युद्धस्तरमा लागेको छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित...

रास्वपाद्धारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो । बैठकमा...

प्रमुख सत्ता साझेदार दुई दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । सत्तासाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेकाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री...

अबदेखि केन्द्रीय समितिका सबै बैठकको लाइभ हुन्छ : देउवा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आगामी दिनमा केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा...

उद्धार र राहतमा लाग्न कांग्रेसको आग्रह

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले दुःखित र गम्भीर बनाएको बताएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि देशव्यापी...