राजनीति


रवि बसेको कोठामा आधारभूत सुविधाको अभाव : मानवअधिकार आयोग

  बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा आधारभूत सुविधाको समेत अभाव रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले कारागारको...

‘विदेशमा जन्मिएका सन्तानलाई आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता’

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयकमाथिको छलफलमा बोल्दै...

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि...

रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्ने भएको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच...

गण्डकीका सबै निर्देशनालय खारेज, १८५ कर्मचारी दरबन्दी कटौती

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्ना ७ वटै निर्देशनालय खारेज गरेको छ । साथै १८५ कर्मचारी दरबन्दी कटौती समेत भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्देशनालय खारेजी र केही कार्यालय मर्ज गर्ने निर्णय गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

उपेन्द्र र नारायणकाजीबिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हो । पूर्व उपप्रधानमन्त्रीद्वयको...

आज यी चार संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । आज संघीय संसद्का विभिन्न चार समितिको बैठक बस्दैछन् । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । अर्थ समितिको बैठकमा...

गगन थापाले भने, ‘देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन् ।...

भूमि विधेयक पारित हुन सकेन

काठमाडौं । संसदीय समितिमा विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि अध्ययनका लागि भन्दै बैठक स्थगित गरिएको हो। समितिमा...