राजनीति


आज पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज साँझ ६ बजे राष्ट्रका नाममा...

पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्यागे नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पद पार्टी अध्यक्ष पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका हुन् । साथै मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष...

प्रदेश संरचना खारेज हुने सम्भावना छैन: अर्थमन्त्री खनाल

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान...

राष्ट्रियसभा अध्यक्षद्वारा क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेनजी प्रदर्शनमा क्षतिग्रस्त बानेश्वरस्थित सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । गत भदौ २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा सङ्घीय संसद् भवनमा आगजनी तथा तोडफोड गरिएको थियो । अध्यक्ष...

मतदाता सूचीमा नाम लेखाउन आयोगको आग्रह, जेनजीले मताधिकार सुनिश्चित गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो । यससँगै मतदाता...

सल्लाहाकार नियुक्तिमा कडाइ : अब पदाधिकारीले सल्लाहाकार राख्न नपाउने

काठमाडौं सरकारले सल्लाहाकार नियुक्तिमा कडाइ गरेको छ।मन्त्रिपरिषद्को निर्णय अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्रै सल्लाहकार नियुक्त गर्न पाउने छन्। उल्लेखितबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका...

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजेपछि बस्ने गरी बोलाइएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सहभागी हुन्छन्...

राष्ट्रपतिद्धारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

काठमाडौं ।  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् । प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका...