काठमाडौं । आइतबार राष्ट्रियसभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । तर, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयक पास नै गर्न सकेन । त्यसपछि सोमबारको कार्यसूची नै प्रभावित भयो । सभाध्यक्ष नारायण दाहालले निजामती...
काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ । आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय...
वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले...
काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित गरिएको थियो । १३ गतेको बैठक स्थगित गरेपछि भदौ १९ वा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा अनुशासनको कारबाही सिफारिस गरिएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले पार्टी अनुशासन समितिलाई कारबाही सिफारिस गरिएकाको पनि सदस्यता नवीकरण गर्ने निर्णय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् । उनी सभापति भएपछि समिति बैठक पहिलो पटक बस्न लागेको हो...
तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबिच आइतबार भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबिच तियानजिनमा...