राजनीति


दल दर्ताका लागि निवेदन दिइएका पन्ध्र नयाँ दलको कागजात अध्ययन गर्दै आयोग

काठमाडौं। निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती...

चुनावमा साढे ७ अर्ब खर्च लाग्ने निर्वाचन आयोगको प्रारम्भिक अनुमान

काठमाडौं निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ। बजेटको अन्तिम टुंगो हुन भने बाँकी छ। आयोगले निर्वाचन व्यवस्थापनका लागि नयाँ खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा...

मधेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् । उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसबीचमा चाडपर्व...

सुगौली सन्धि यता देश यस्तो संकटमा कहिल्यै थिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले सुगौली सन्धि यता देश यस्तो संकटमा कहिले पनि नभएको उल्लेख गरेका छन्  । बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उल्लेख...

निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ, सबैसँग सहयोगको अपेक्षा छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय विभूति शङ्ख धर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज यहाँ आयोजित शङ्ख धर साख्वाःको प्रतिमामा माल्यार्पण...

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गरेका छन्। कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा...

निर्वाचन तोकिएको समयमै हुनुपर्छ : प्रचण्ड

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा माओवादी केन्द्रका...

‘जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ’ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्। मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी...

पार्टी नेतृत्वको फैसला महाधिवेशनले गर्छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित...