काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको माग प्रधानमन्त्रीको राजीनामा नभएको बताएका छन् । ओलीले आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको बताएका छन्। आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा...
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो । यसका लागि केन्द्रीय समिति बैठकले...
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ । आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको...
पोखरा । पोखरा महानगरपालिकाले बजारमा प्लाष्टिकका फूलगुच्छा बिक्री बितरण भए नभएको हेर्न बजार अनुगमन गरको छ । आइतबार महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा सहरका विभिन्न भागका १० वटा पसलमा अनुगमन भएको हो । अनुगमनका क्रममा व्यवसायीले प्लाष्टिकको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कात्तिक दोस्रो सातालाई तय भएको विस्तारित भेला एक साता पछि सर्ने भएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले विकसित राजनीतिक घटनाक्रम र आन्तरिक तयार अपुगका कारण एक साता पछि सर्नसक्ने बताए । ‘कात्तिक...
काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्ने भएका छन् । दिउँसो १ बजे कोटेश्वरमा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् । ओलीले पछिल्ला घटनाक्रम, जेन जी प्रदर्शनपछिको स्थिति, संसद् पुनर्स्थापना,...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई ‘हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार’ भनेका छन् । शनिबार च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
काठमाडौं । सबै सुरक्षा निकायका प्रमुखहरूले आगामी २१ फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा दिन तयार रहेको बताएका छन् । आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा शीतल निवासमा भएको छलफलमा...