पोखरा । जेनजी आन्दोलन चर्किँदै जाँदा पोखरामा रहेका अधिकांश सरकारी कार्यालय, मुख्यमन्त्री र मन्त्रीका सरकारी निवासमा आगजनी र तोडफोड भएका छन् । नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास,...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ। यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि...
काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका श्रीमती आरजु राणा देउवा माथि आक्रमण भएको छ । बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू प्रवेश गरी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन् । उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा...
पोखरा । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोक राज सिग्देलसहित सुरक्षा निकायका प्रमुखहरुले थप जनधनको क्षति हुन नदिनका लागि आम नागरिक सबैलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए ।जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान सम्मत निकासका लागि पहल गर्न भन्दै राजिनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन् । राष्ट्रपति समक्ष दिइएको राजिनामा पत्रमा...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । आगजनीबाट दाहालको घर पूर्णरूपमा...
काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् । राष्ट्रिय...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताले गरेको प्रर्दशनमा ठूलो मानवीय र भौतिक क्षति भएपछि आज साँझ सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका ओलीले केही बेर अगाडि राजिनामा दिएका हुन् । २ दिनको प्रदर्शनमा कम्तीमा...