राजनीति


कांग्रेस विशेष महाधिवेशन : ११ बजेसम्म ४८८ प्रतिनिधिले गराए नाम दर्ता

 काठमाडौं। नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । बिहान ८ बजेबाट नाम दर्ता सुरु गरिएको थियो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार ११...

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

काठमाडौं। नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका...

रास्वपासंग कुनै ठूलो पद बार्गेनिङ गरेको होइन : घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपासंगको सहकार्य भएको पछिल्लो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको टिप्पणी गरेका छन् । शनिबार साँझ पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम...

देउवाको साथ छोड्दै गोपालमानले भने, ‘जिन्दगीभर साथ दिएर गलत गरेछुु’

  काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको साथ छोडेका छन् । सभापति देउवाबाट सहनै नसक्ने ज्यादती भएको भन्दै उनले देउवाको साथ छोडेका हुन्। उनले अव विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन्...

उनेपाको अध्यक्ष बने घिसिङ, आजै पत्रकार सम्मेलन गर्दै

  काठमाडौं । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् । रास्वपाबाट निस्केपछि उनी उनेपाको अध्यक्ष नियुक्त भएका हुन् । पार्टी प्रवक्ता डा. राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए । अध्यक्ष घिसिङ‌ले...

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ । अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति...

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) देखि सुरु हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि ४ पुसमा बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति २६,२७ र २८ पुस लाई तय गरेको थियो । एमाले केन्द्रीय कार्यालयका...

प्रधानन्त्री कार्कीले लिइन् निर्वाचन आयोगको कार्य प्रगतिका विषयमा जानकारी

काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे निर्वाचन आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा...

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बानेश्वरमा सुरु

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ । नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । पार्टीका नियमित महाधिवेशन र विशेष महाधिवेशन के गर्ने भन्ने...