रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मतदान गरेका छन् । उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरेको सचिवालयले जनाएको छ । उनले १८...
काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको निर्वाचन आयोगले जनाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी...
रोतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन् । उनले काठमाडौँ सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट केहीबेरअघि मतदान गरेका हुन् । मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मतदान गरेका छन् । उनले बिहीबार बिहानै चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान सुरु भएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । । अपराह्न ५ बजेसम्म मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच भेटवार्ता भएको हो । त्यसैगरी बिहीबार हुन गइरहेको...
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बुधबार १५औँ स्मृति दिवस । भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि रहेकाले कांग्रेसले कुनै पनि कार्यक्रम गरेको छैन । २०४६ सालको जनआन्दोलनको नेतृत्व...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ । कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी...