काठमाडौं । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व मानिन्छन् । आन्दोलन सफल भएपछि तत्कालीन...
पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धर्मले नै मानिसलाई आचरण संहिता सिकाउने वताएका छन् । मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा आज आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासीत वनाएको वताए । उनले...
पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका प्रशंसनीय रहेको बताएका छन् । आज(शुक्रबार) पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा...
काठमाडौं । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औँ जन्मदिन । मोदीको जन्मदिन उनको पार्टी भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ । मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यसका लागि कैलाश विजयवर्गीयको...
काठमाडौं । संविधान दिवसको दिन असोज ३ गते जनता समाजवादी पार्टी नेपाल मौन रहने भएको छ । भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध कार्यक्रमको तयारी गरेको छ । लोसपाले त्यस दिन कालो दिनको रुपमा मनाउने भएको हो । संविधान संशोधन बिना मधेसका माग पूरा नहुने...
पोखरा । चाडवाड लक्षित गरि बजार अनुगमन र कार्यान्वयन प्रभावकारी बनाउन गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले निर्देशन दिएका छन् । खाद्य सुरक्षा र गुणस्तरको सुनिश्चतताका लागि बजार अनुगमन तीव्र र व्यवहारिक बनाउन आदेश दिदैँ...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने भएको छ । विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएका छन् । सो अवधि भित्र विश्वासको मत नलिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने बताएका छन् । नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने...
तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो । बैठकमा सहभागी हुन सो...