राजनीति


एमाले स्थायी कमिटी बैठक आज

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैँछ । आज(आइतबार) दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने लागेको पार्टीले स्रोतले बताएको छ । विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ। एक स्थायी...

ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्पना गरौँ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्ना गर्न आग्रह गरेका छन् । अब जनताका आकांक्षा,हकअधिकार, सामाजिक न्याय र सुरक्षा ग्यारेन्टीको परिकल्पना गर्नुपर्ने ओलीले बताए । संविधान दिवसमो अवसरमा शुभकामना सन्देह...

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई हकअधिकार प्रत्याभुत हुनेगरि संविधान कार्यान्वयन गर्न सरकार प्रयासरत रहेको बताएका छन् । सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै उनले संविधानको...

संविधानमा सबै नागरिकको समान पहुँच र हकअधिकार कार्यान्वयन हुनुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेकि छिन् । संविधान दिवसको अवसरमा शुभकामना दिदैँ राष्ट्रपति भण्डारीले आम नागरिकले संविधानमा उल्लेख भएका आफ्ना हक अधिकार प्रत्याभत गर्ने गरि संविधान कार्यान्वयन...

बिचार र कार्यसैलीका बारेमा बहस गर्न नपाईने पार्टी कम्युनिष्ट हुँदैन : नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिचार, सिद्धान्त र कार्यसैलीका बारेमा बहस गर्न नपाईने पार्टी कम्युनिष्ट पार्टी हुन नसक्ने बताएका छन् । शनिबार साँझ पोखरामा आफ्नो पार्टीका अगुवा नेता कायकर्ताहरुसंगको भेटघाट कार्यक्रममा उनले यस्तो...

निश्पक्ष भएर सेवा प्रवाह गर्न निजामती कर्मचारीले एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको आज आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक...

सहमति गरेर संसद् चलाउनुपर्छः एमाले नेता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको भनाइ छ । नेता ज्ञवालीले भने, ‘सधैंभरि द्वन्द्व गरेर संसद्...

लुम्बिनीको विकासलाई प्राथमिकता दिएर काम गछौँ : मुख्यमन्त्री कुलप्रसाद केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताएका...

खिलराज रेग्मीको प्रश्न : संवैधानिक अभ्यास कता लम्किँदै छ ?

काठमाडौँ । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन्। संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति९रासस०का प्रतिनिधिसँग...