राजनीति


ओली अब गाई खोद्दै एउटा काँधमा हलो र अर्कोमा सूर्य बोकेर हिँड्छन् : मन्त्री खतिवडा

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा लोकतान्त्रिक र बामपन्थी शक्तिको बीचमा समिकरण भएर अगाडि बढ्ने बताएका उनले एमाले र राजावादी पार्टी राप्रपाका बीचमा तालमेल हुने समेत उद्घोष गरे । शनिबार नेकपा (एकीकृत समाजवादी) कास्कीले...

गैह्रसांसदललाई मन्त्री बनाएको भन्दै गगनले पोखे आक्रोस

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् । गठबन्न सरकारले प्रधानन्यायाधीशनिकट गैह्रसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै उनले शनिबार...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठडमाडौं। नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज  साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्। प्रधानमन्त्री...

मन्त्रिपरिषद्ले पायो पूर्णता (सुची हेर्नुहोस को को बने मन्त्री)

काठमाडौं । ठुलै कसरत पछि मन्त्रिपरिषदले आज पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि...

निजामती विधेयक २०७५ बहुमतले फिर्ता

काठमाडौं । निजामती विधेयक २०७५ फिर्ता प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आज(शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो । जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं...

प्रदेश १ : कात्तिक ५ मा विश्वासको मत लिदैँ मुख्यमन्त्री आचार्य

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैंलगत्तै विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको...

नेकपा ‘एस’ मा जिम्मेवारी हेरफेर, झाँक्रीले पाइन् पर्यटन मन्त्रालय

 काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेको छ । एसले अहिले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने बताएको छ । यसअघि पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय दिने बताइएको थियो। एकीकृत समाजवादीबाट खतिवडासँगै...

जसपाले छान्यो चार मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम छनोट गरेको छ । पार्टी स्रोतको अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने तय भएको छ । पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने...

संसद्‌मा आज पनि एमालेको नाराबाजी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट बनेको एमालेले आज पनि संसद चल्न दिएनन् । आज बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गर्दै अवरुद्ध गरेको हो । दिउँसो १ बजेदेखि सुरु भएको बैठक केही बेरमै अवरुद्ध भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले...