राजनीति


देउवा, पौडेल र सिटौलाले अहिलेनै विदा लिनुपर्छ: गगन थापा

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आफूले देशभरिका पार्टी नेता तथा कार्यकर्ताको आर्शिवाद लिएर आगामी १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएको स्पष्ट पारेका छन् । उनले आफ्नो ध्यान कांग्रेस...

कांग्रेसमा मन्त्री बन्न चाहनेको भिड, को–को बन्दै छन् मन्त्री

काठमाडौं । नेपाली काँग्रेसभित्र मन्त्रीको नाम तय गर्ने नेताहरु बिच घम्साघम्सि भएको छ । बुधबार बालुवाटारमा बसेको कांग्रेस नेताहरूको अनौपचारिक छलफलमा मन्त्री र मन्त्रालयको विषयमा रडाको नै मच्चिएको थियो । पौडेलले तीनवटा मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर...

जोशीलाई स्थायी कमिटी सदस्य बनाउने नेपालको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा जोशी ‘एस’मा प्रवेश गरेका हुन् । एकीकृत...

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी आज एकीकृत समाजवादीमा प्रवेश गदैँछन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्यक्ष माधव...

एमालेको विजय यात्रालाई कुनै गठबन्धनले रोक्न सक्दैन : युवा नेता आचार्य

पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद...

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम, को को बन्दैछन् ?

पोखरा । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरु र राज्य मन्त्रीको नाम टुंग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारमा आफ्नो तर्फबाट सामेल हुने थप मन्त्री...

युवा नेत्री झाक्रीलाई रक्षा मन्त्रालयको जिम्मा दिने नेकपा एसमा तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा छन् । मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत...

गुटको पछि लाग्ने होइन, इमान्दार र निष्ठावान व्यक्तिले जित्छ भन्ने स्थापित गर्दैछु : किशोरदत्त बराल (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीमा सभापति पदको उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता किशोरदत्त बरालले यसपाली कास्की कांग्रेसमा कुनै गुटको नेता नभई कांग्रेस नेताले सभापति जित्ने बताएका छन् । बुधबार केन्द्रखबरसंगको कुराकानीमा उनले अब कुन नेतालाई कुनको समर्थन...

छवि धुमिल्याउन छापा मारियो : मुख्यमन्त्री राउत

जनकपर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो छवि बदनाम गराउन छापा मारेको प्रतिक्रिया दिएका छन । साइकल खरिदमा कुनै अनियमितता नभएको भन्दै राउतले आफुलाई बदनाम गराउन छापा मारेको आरोप लगाएका हुन्। प्रदेश सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री राउतले आफु...