राजनीति


कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

जनकपुर। धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश...

केन्द्रीय सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले दललाई आफ्ना पदाधिकारी र सदस्यको सम्पत्ति विवरण संकलन गरी अभिलेद राख्न निर्देशन दिने निर्णय गरेको छ । आयोगको...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर निर्वाचित भएका छन् । अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव नेम्वाङ १६९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले...

कांग्रेसको प्रदेश २ अधिवेशनमा दुइ पक्षबीच झडप

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको महाधिवेशन स्थलमा झडप भएको छ । मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो । आज विहानै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिला भएको भन्दै...

कांग्रेसको १४ औँ महाधिवेशनमा विरासतको राजनीति कता ?

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए...

माओवादी प्रदेश १ अधिवेशनः पदाधिकारी छान्न ७ बजेदेखि मतदान

विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि आज साँझ ७ बजेबाट मतदान हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी सहमतिबाट चयन गर्न नसकेपछि प्रदेश १ मा निर्वाचन हुन लागेको हो । विराटनगरस्थित पार्टी...

आयोग चुनावको तयारीमा वैशाख २० गते स्थानीय तहको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको ५ वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने...

पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा...

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी...