सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदैछन् । उनीहरुको पदावधि भोलि सकिने भएसँगै स्वतः पदमुक्त हुने भएका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही...
रुपन्देही । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् । आज गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको गठबन्धनले नै संविधानको...
लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको दर्शन अनुसार चल्न सके देशको विकास हुने बताएकी छिन् । आज गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गर्दै भण्डारी बुद्ध नेपाल र नेपालीको गौरव भएको र यसको मर्म अनुसार...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमै पर्ने जिकिर गरेका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा बोल्दै उनले रामको जन्म नेपालमा भएको भनेर अभिव्यक्ति दिँदा विगतमा भूइँचालो जालाजस्तो भएको टिप्पणी गरे ।...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालिन नेकपामा आफू विरुद्ध मोर्चा खडा भएसंगै संसद विघटन गरेर आफैले नेतृत्व गरेको सरकार माफत चुनाव गराउन चाहन्थे । यसका लागि उनले ५ पुसमा संसद विघटन गरेर निर्वाचनको घोषणा समेत गराएका हुन् । त्यस कदमलाई अन्यदलहरु...
काठमाडौं । नेपाल बार एशोसियसनले तिहारअघिको ४ दिन कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने पनि बताएको छ । दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गर्ने बारले जनाएको छ । बैठकले...
काठमाडौं। अधिवक्ताहरुले आजैबाट परमादेश जारीको माग गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा तत्काल सुनुवाई प्रभावित भएको र न्यायको हक उल्लंघन भएको भन्दै अधिवक्ताहरुले आजैबाट मुद्दा हेर्न परमादेश जारी गर्न माग गरेका हुन् ।उनीहरुले १५ न्यायाधीशविरुद्ध...
जनकपुरधाम । अराजक बन्दै गएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले फेरि कुटपिट गरेका छन् । उनीहरुले धनुषाका एक प्रधानाध्यापकलाई चप्पलले पिटेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करोडौँको सामान थुपारेको आरोप लगाएका छन् । आफुलाई डेढ लाखको खाटमा सुत्यो भनेर आलोचना भएको स्मरण गर्दै प्रचण्डले ओलीले करोडौंको सामान थुपारेको आरोप...