राजनीति


पुसभित्रै भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन्। यदपि निश्चित मिति तय भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पाएपछि भ्रमणबारे तयारी गर्न प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई...

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोली प्रमाणपत्र दिइने

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो । काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र...

मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्ः एमाले अध्यक्ष ओली

पर्सा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। विशाल...

केन्द्रीय सदस्य मनोनित गदै सभापति देउवा, मनोनित हुने को–को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन्। देउवाले ३ जना शिर्ष नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्न लागेका हुन् । केन्द्रीय समितिको बैठक बस्नु पहिले नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान...

एमसीसी पास गर्न जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए । ‘एमसीसीका कारण गठबन्धन...

चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सर्वोच्च अदालतको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा...

प्रदेश २ चुनावमा निधि– कोइराला प्यानलाई जिताउन भन्दै सभापति देउवाको म्यासेज आए पछि….

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन चलिरहेको बेला मतदाताको मोवाइलमा सभापति शेरबहादुर देउवाको नाममा म्यासेज आएको छ । एल टी अलर्टबाट आएको म्यासेजमाा कोइराला र विमलेन्द्र निधि प्यानका उम्मेदवार रामसरोज यादवको प्यानललाई जिताउर्न आग्रह गरिएको छ । प्रदेश...

बागमती प्रदेश बैठक एमालेद्वारा अवरुद्ध, अर्को बैठक अनिश्चित

हेटौंडा । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म...

कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने, पहिलो बैठकले के निर्णय गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरेको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी गरेको हो । ‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका...