राजनीति


गण्डकी विवेकशीलका दर्जन नेताले एकैपटक त्यागे पार्टीः अध्यक्ष मिश्र तानाशाही बनेको आरोप

पोखरा । पार्टी अध्यक्षसँग असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका विवेकशील साझा पार्टीका नेताहरुले सामुहिक पार्टी त्यागको घोषणा गरेका छन् । विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन् । पार्टी त्याग्नेमा...

एमाले महाधिवेशन प्रतिनिधिः कास्कीबाट सर्वसम्मत

पोखरा । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । एमाले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् । चितवनमा हुने महाधिवेशनका लागि केही प्रतिनिधि सर्वसम्मतरुपमा चुनिएका छन् भने केही निर्वाचनमार्फत टुंग्याइएको...

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा उद्यमी केसीको उम्मेद्वारी घोषणा

पोखरा । नेपालको प्रतिष्ठित व्यवासायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक, युवा उद्यमी एवं समाजसेवी किरण केसीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले कास्की क्षेत्र नं. २ बाट उक्त...

अर्जुन काफ्लेको अध्यक्षतामा प्रेस सेन्टर गण्डकी प्रदेश समिति चयन

पोखरा । प्रेस सेन्टर गण्डकी  प्रदेश समितिको अध्यक्षमा अर्जुन काफ्ले निर्वाचित भएका छन् । शनिबार भएको प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा...

सत्ताका लागि हैन, संविधानको रक्षाका लागि गठबन्धन बनेको होः अर्थमन्त्री शर्मा

पोखरा। अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी केहि हदसम्म परास्त भएपनि अहिले फेरी सल्बलाईरहेको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । प्रतिगमन...

कास्की कांग्रेसको सचिव पदमा उम्मेदवारी दिने सिरोज कोइरालाको घोषणा (भिडियो)

पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सिरोज कोइरालाले कास्की जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन आयोजना गरेर कोइरालाले उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेस पार्टीलाई रसातलबाट झिक्न, पुनः युवाहरुको ढुकढुकी...

देउवाविरुद्ध साझा उम्मेदवार बने त्याग गर्ने पक्षमा रामचन्द्र पौडेल

काठमाडौं। नेपाली काँग्रेसका सभापति रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा नेतृत्वको दाबी नगर्ने संकेत गरेका छन् । उनले देउवाविरुद्ध साझा उम्मेदवार बनाउन आग्रह गर्दै त्यस्तो संकेत गरेका हुन् । ‘हामीबाट मिलेर साझा उम्मेदवार बनाऔं,’ पौडेलको भनाई उदृत गर्दै...

संविधानलाई च्यात्ने र प्रतिगमन गर्ने तत्वविरुद्धको संघर्षलाइ स्थापीत गर्नुपर्छः अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर)ले परिर्वतनलाई रक्षा नगरिकन राष्ट्रको समृद्धि, विकास, राष्ट्रियता र स्वाधिनताको रक्षा हुन नसक्ने बताएका छन् । आज प्राप्त भएका उपलव्धी, व्यक्त भएका व्यक्त भएका विचार,...

उत्पादनमुखी अर्थतन्त्र आवश्यक : अर्थमन्त्री बराल

बागलुङ । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले उत्पादनमुखी अर्थतन्त्र अहिलेको आवश्यकता भएको बताएका छन् । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका पुगेका मन्त्री बरालले उत्पादनमुदी व्यवसायीबाट मात्रै आत्मनिर्भर बन्न सकिने भन्दै आजको आवश्यकता...