राजनीति


निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दाको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौँ । निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाई आज हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएका ती दुवै मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा तोकिएको छ । यसअघि...

एमाले निकट कानुन व्यवसायीको भेलामा ओली नजाने भएपछि ज्ञवाली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानून व्यवसायी संगठनले बोलाएको कार्यक्रममा नजाने भएका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) ले आज भेला डाकेको थियो । एमालेमा १०...

वामदेव गौतमका शर्त : संघीयता परिमार्जन

काठमाडौं । तत्कालिन नेकपा विभाजन गर्ने फागुन २१ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता अभियान चलाइरहेका वामदेव गौतम यतिबेला कता खुल्ने दोधारमा देखिएका छन् । एमाले उपाध्यक्ष गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृतिका कारण पार्टीमा नहरने...

कांग्रेसको वडा अधिवेशन आज, जिल्ला र केन्द्रका आकांक्षी दबाबमा

पोखरा । नेपाली कांग्रेसले वडा इकाइ अधिवेशन आज गर्दैछ । अधिकांस वडाहरुमा आज हुने वडा इकाई अधिवेशनमा केन्द«मा देखिएको गुट अनुसारनै वडा तहमा समिकरण वनेका छन । जिल्लासम्मको नेतृत्व र महाधिवेशनमा सहभागी हुन पाउने महासमिति सदस्य चयन गर्नका लागि वडा अधिवेशनको...

काँग्रेसको संस्थापन ईतर पक्षले महाधिवेशनमा एकजना मात्र साझा उम्मेदवार उठाउने

पोखरा । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुले आगामी मंसिरमा हुने १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने एकजना उम्मेदवार सहमतिमै चाँडै घोषणा गर्ने बताएका छन्। संस्थापनबाट शेरबहादुर देउवा फेरि दोहोरिने चर्चा चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले...

झलनाथ भेट्न डल्लु पुगे प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । आज बिहान डल्लुस्थित खनाल निवासमा पुगी अध्यक्ष...

एकीकृत समाजवादीको बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी

काठमाडौं। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने...

प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न मुख्यमन्त्री पोखरेललाई डा.भट्टराईको सुझाव

पोखरा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार भएको...

एमाले कास्की समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

पोखरा । नेकपा एमालेको कास्कीमा बनेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ । नेपाल समूहले धनराज आचार्यको संयोजकत्वमा बनाएको समान्तर कमिटी नै एकीकृत समाजवादी पार्टीमा मंगलबार रुपान्तरण भएको हो । त्यसैगरी...