राजनीति


देउवाले कसलाई बनाउदैँ छन् कांग्रेसबाट रक्षामन्त्री, यी हुन् सम्भावित नेताहरु

काठमाडौं । डा.मिनेन्द्र रिजाले रक्षामन्त्रीबाट राजीनामा दिए पछि उक्त मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँलाई जिम्मेवारी तोक्दै छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रिजाल पराजित हुने निश्चित भए पछि पुस १ गते...

एमाले नेता राजन भट्टराईको आरोप: मन्त्री खान मात्र ५ दलीय गठबन्धन बनाइएको हो

काठमाडौं । नेकपा एमालेका नेता डा. राजन भट्टराईले मन्त्री खानका लागि मात्र ५ दलीय गठबन्धन बनेको आरोप लगाएका छन् । भट्टराईले भने, “यो ५ दलीय गठबन्धन केका लागि बनेको हो रु सत्तामा बस्न, मन्त्री बन्न मात्र मिल्ने, राष्ट्रिय हितका विषयमा किन नमिल्ने ? भित्र...

सभापति पद त्याग गरेका सशांकको कांग्रेसमा उच्च सम्मान, पाए सर्वाधिक लोकप्रीय मत

काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा। सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ मत ल्याएका छन् । खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित...

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित पश्चात गणेश लामाले भने,‘गुण्डा नाइके भन्दा दुःख लाग्छ’

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामाले आफुलाई गुण्डा नाइके भन्दा दुःख लाग्ने बताएका छन् । जितपछि प्रतिक्रिया दिदैँ उनले आफुलाई मिडियाले सधै गुण्डा नाइके भनेर चिनाउने गरेको र बारबार यो सुन्दा दुःख लाग्ने...

काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ भित्र को–को परे ? को कुन समूहमा (नामावलीसहित)

काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए । सबैभन्द बढी मत ल्याउने डा। सशांक...

प्रदेश १ र बागमतीमा नेतृत्व चयनमा सकसः चुनाव गर्न प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा चुनाव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । सहमतिमा नेतृत्व छान्न नसके पछि चुनावी प्रक्रियामा जान प्रचण्डले निर्देशन दिएका हुन् । माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका...

एमाले गण्डकी प्रदेश कार्यालय सचिवको जिम्मेवारी रस्मी अचार्यलाई

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उपसचिव रस्मी आचार्यलाई कार्यलय सचिव बनाउने निर्णय गरेको छ । प्रदेश कमिटीको आइतबार बसेको बैठकले आचार्यलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । उनका अनुसार...

कांग्रेसको शिर्ष ३५ भित्र को–को परे ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार छन् । १) डा.शशांक कोइराला–२४४२ २) एनपी साउद–१८९६ ३) बालकृष्ण खाँण–१८५१ ४)...

प्रधानमन्त्रीले बोलाएको शिर्ष बैठकमा कांग्रेसबाट गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित महामन्त्री गगन थापालाई सर्वदलीय बैठकमा सहभागी गराएका छन् । प्रधानमन्त्री देउवाले आजका लागि बोलाएको सर्वादलीय बैठकमा उपसभापति पूर्णबहादुर खड्का र गगन थापालाई लिएका छन् । कांग्रेसमा प्रष्ट...