राजनीति


गगनले पनि लिए सिटौला निवासमै पुगेर आर्शीवादः पार्टीलाई एक ढिक्का बनाउन सुझाव

काठमाडौं । महामन्त्री विश्वप्रकाश शर्मा पछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नेता कृष्णप्रसाद सिटौला निवासमै पुगेर आर्शीवाद लिएका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद...

रविन्द्रले गरे संयोजक पाण्डेलाई पार्टीबाट निष्काशन

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् । यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो...

संसदमा आज पनि एमालेको नाराबाजीः नाराबाजी बिच भयो दुइ अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकको दोस्रौ बैठकमा पनि आज एमालेले नाराबाजी गरेका छन् । एमालेको अवरोधकै बीच सुरु भएको बैठक सुरु हुने बित्तिकै एमालेले वेल घेर्दै नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे...

कांग्रेस खुला मधेसीतर्फ अजय चौरसिया पहिलो, विनोद चौधरी दोस्रो

काठमाडौं । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् । मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन्...

जबराले बोलाए न्याय सेवा आयोगको बैठकः बडु, कार्की र खाती होलान त सहभागी ?

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्याय सेवा आयोगको बैठक आह्वान गरेका छन् । उनले भोलि(बुधबार)दिउँसो ३ बजेका लागि बैठक डाकेको न्याय परिषद्का सचिवालयले जनाएको छ । गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको...

काँग्रेस महाधिवेशन : अब कति मतपरिणाम आउन बाँकी छ ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको मतदान सकिएको आज १० दिन बितेको छ । तर अझै मतपरिणाम पूर्णरुपमा आइसकेको छैन । आउने क्रम जारी छ । सम्पूर्ण मतपरिणाम आउन अझै एक दुई दिन लाग्ने निर्वाचन समितीले जनाएको छ । अब विभिन्न क्लस्टर गरी ७१ जना केन्द्रीय...

गृहमन्त्री खाँण भन्छन् : ‘एमसीसी ऋण होइन, निर्शत अनुदान हो, यो सम्झौता अघि बढ्छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी अघि बढ्ने जिकिर गरेका छन् । उनले दलहरुसँगको छलफल पछि अघि बढ्ने बताएका छन् । उनले भने, ‘दलहरुका बीचमा छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’ एमसीसी ऋण नभई निर्शत अनुदान भएको पुष्टि गर्दै...

प्रदेश २ को अधिवेशन आजदेखिः देउवा पक्षबाट कृष्ण यादव सभापतिका उम्मेदवार

काठमाडौं । विवादका कारण रोकिएको नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज मंगलबारदेखि सुरु हुने भएको छ ।सर्लाहीसहितका जिल्लामा भएको विवाद समाधान नहुँदा काँग्रेसको प्रदेश २ को अधिवेशन हुन सकेको थिएन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन पक्षले...

संसद बैठकअघि बोलाइयो कार्यव्यवस्था परामर्श समितिको बैठकः कार्यसूचीमा एमसीसी पर्ला?

काठमाडौं । आज बस्न लागेको संसदबैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संंसद बैठक दिउँसो १ बजे बस्नुअघि बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकको कार्यसूची...